after_navbar

सुन तोलामा १५ सयले बढ्यो


१७ घण्टा अगाडि


दाङ।शुक्रवार नेपाली बजारमा सुनको भाउ बढेको छ। सुन तोलामा एकहजार पाँचसय रुपैयाँले बढेको हो।

भाउ बढेसंगै शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य २५ रुपैंयाँले बढेको छ । चाँदी शुक्रबार चार हजार चार सय ५० रूपैयाँमा कारोबार भइ रहेको छ ।

बिहीबार चाँदी प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="