after_navbar

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश


११ घण्टा अगाडि


काठमाडौ । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी कसुरको मुद्दामा मंगलबार प्रसाईंसँग दुई लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="