आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु
काठामाण्डौ,९ चैत । अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु भएको छ।अफगानिस्तानको कान्दहारमा भएको आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विष्फोटको जिम्मा इस्लामिक स्टेट ९आईएस०ले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा बम विष्फोट भएको थियो । त्यतिबेला … Continue reading आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु