तालिबानको नियन्त्रणमा अफगानिस्तानका प्रमुख सहर
तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको तालिबान समूहले दाबी गरेको छ । गएकाे चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी नियन्त्रणमा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुत रूपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ … Continue reading तालिबानको नियन्त्रणमा अफगानिस्तानका प्रमुख सहर