कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो
काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको ज्यान गएको हो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० … Continue reading कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो