रुसी सेनामाथि गोलि प्रहार
काठमाडौं,२३ माघ । रुसको राजधानी मस्कोमा रुसी सेनाका एक उच्च अधिकारीमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको बीबीसीले जनाएको छ। शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा उनीमाथि आक्रमण भएको हो। आक्रमणपछि गम्भीर घाइते भएका अलेक्सेयेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको भए पनि उनको … Continue reading रुसी सेनामाथि गोलि प्रहार