शिक्षा

ब्रिज कोर्सबारे २४ घन्टामै शिक्षा मन्त्रालयको निर्णय संशोधन

काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्। मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेको … Continue reading ब्रिज कोर्सबारे २४ घन्टामै शिक्षा मन्त्रालयको निर्णय संशोधन

थप पढ्नुहोस् »

दाङमा बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न, कार्यान्वयनमा जोड

दर्शन आचार्यदाङ, ६ चैत । लुम्बिनी प्रदेशका १८ पालिकाका प्रतिनिधिहरूको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा सञ्चालन भएको बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला आज कार्ययोजना प्रस्तुति तथा प्रतिबद्धतासहित सम्पन्न भएको छ।कार्यक्रमको दोस्रो दिन सहभागीहरूलाई चार समूहमा विभाजन गरी सन् २०३० सम्म बाल विवाह अन्त्यका लागि विस्तृत स्थानीय कार्ययोजना निर्माण तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सकिने गरि … Continue reading दाङमा बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न, कार्यान्वयनमा जोड

थप पढ्नुहोस् »

लुम्बिनीका १८ पालिकाका प्रतिनिधिको सहभागितामा दाङमा बालविवाह न्यूनीकरण  कार्यशाला

दर्शन आचार्यदाङ, ५ चैत ।  लुम्बिनीका १८ पालिकाहरुका  प्रतिनिधिको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा  बालविवाह न्यूनीकरण  कार्यशाला गरिएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा  ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस संस्थाको) को प्राविधिक सहयोग तथा Just Right for Children को आर्थिक सहयोगमा कार्यशाला सञ्चालन भएको हो। सन २०३० सम्म नेपाललाई बाल विवाह पूर्णरूपमा अन्त्य गर्ने योजना अनुसार पालिका … Continue reading लुम्बिनीका १८ पालिकाका प्रतिनिधिको सहभागितामा दाङमा बालविवाह न्यूनीकरण  कार्यशाला

थप पढ्नुहोस् »

सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य लुकेको हुन्छ, जुन बाहिरबाट कहिल्यै देखिँदैन।बाहिरबाट हेर्दा जीवन सहज, सुन्दर र व्यवस्थित लाग्छ। तर यही सामान्य जीवनभित्र कहिलेकाहीँ एउटा गम्भीर खतरा लुकेको हुन्छ—त्यो हो महिलाको … Continue reading सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

थप पढ्नुहोस् »

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको हो। दैनिक मजदुरी गर्दै तयारी गरेका उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका हुन्।प्रतिष्ठानले दोस्रो … Continue reading मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

थप पढ्नुहोस् »

लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

‘गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध’ दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो। अध्यक्ष मोहन सुनारले विद्यालयमा सापकोटालाई ५ बर्षको लागि प्रधानाध्यापकमा नियुक्त गरिएको जानकारी दिए । आजदेखि नै उनले प्रधानाध्यापकको कार्यभार सम्हालेका छन् । लुम्बिनी फ्युचर पाथ दाङद्वारा सञ्चालित लुम्बिनी … Continue reading लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

थप पढ्नुहोस् »

राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते उक्त सम्मेलन सञ्चालन गर्न लागेको हो। दुई दिन सञ्चालन हुने उक्त सम्मेलनको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। पत्रकारहरुसंग कुराकानी गर्दै क्याम्पस प्रमुख गणेश … Continue reading राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

थप पढ्नुहोस् »

घोराहीमा इन्जिनियरिङ भवन निर्माण सुरु

दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ। घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको हो। करिब २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि झन्डै २१ करोड रुपैयाँको लगानी रहने जनाइएको छ। … Continue reading घोराहीमा इन्जिनियरिङ भवन निर्माण सुरु

थप पढ्नुहोस् »

सगरमाथाको १९औँ वार्षिकोत्सव

दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले शिक्षाले मानिसको ज्ञानको आँखा खोल्ने बताउँदै केवल किताबी ज्ञान पर्याप्त नभएको र बालबालिकाको रुचि र … Continue reading सगरमाथाको १९औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव

दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा उक्ति कार्यक्रम सम्पन्न भएको हो। एनप्याब्सन अध्यक्ष न्यौपानेले मन्टेश्वरी शिक्षाले बालबालिकाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्ला सचिव हरिप्रसाद भण्डारीले निजी क्षेत्रबाट … Continue reading डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »