शिक्षा

एसईई नतिजामा सुधारः ६५.९८ प्रतिशत ग्रेडेड

दाङ,२९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्षको तुलनामा सुधार देखिएको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्ष ६१.८१ प्रतिशत मात्र ग्रेडेड भएका थिए। बोर्डका शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यस वर्ष नतिजामा करिब ४.१७ प्रतिशतले सुधार आएको हो। यस वर्ष कुल … Continue reading एसईई नतिजामा सुधारः ६५.९८ प्रतिशत ग्रेडेड

थप पढ्नुहोस् »

भोलिसम्म एसइई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडाै, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न समयसीमा दिएपछि बोर्डले आवश्यक काम तीव्र बनाएको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्तांक कम्प्युटरमा इन्ट्री गर्ने काम सकिएको छ भने रुजु … Continue reading भोलिसम्म एसइई नतिजा सार्वजनिक गर्ने तयारी

थप पढ्नुहोस् »

स्वास्थ्य बीमा सुधार गर्दै जनमैत्री बनाइँदै : मन्त्री मेहता

काठमाडौं, २८ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरेर त्यसलाई व्यवस्थित र जनमैत्री बनाउन सरकारले तयारी गरिरहेको बताएकी छन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भका क्रममा उनले यस्तो जानकारी दिएकी हुन् । स्वास्थ्य बीमामा केही जटिल समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई सरल र प्रभावकारी बनाउने विषयमा मन्त्रालयमा गहन … Continue reading स्वास्थ्य बीमा सुधार गर्दै जनमैत्री बनाइँदै : मन्त्री मेहता

थप पढ्नुहोस् »

सीटीईभीटीमा सदस्य सचीव बर्खास्त ,उपाध्यक्षलाई राखियो

काठमाडौ,२७ वैशाख । सरकारले अध्यादेशमार्फत सार्वजनिक पदमा नियुक्त १ हजार ५ सय ९४ पदाधिकारीलाई एकमुष्ठ पदमुक्त गरेको निर्णय विवादमा परेको छ । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा गरिएको निर्णयप्रति सरोकारवालाले आपत्ति जनाएका छन् । सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई हटाएको दाबी गरे पनि सीटीईभीटीमा भने प्रशासनिक प्रकृतिको पदमा रहेका सदस्य सचिव ई. … Continue reading सीटीईभीटीमा सदस्य सचीव बर्खास्त ,उपाध्यक्षलाई राखियो

थप पढ्नुहोस् »

एसइई को नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत सार्वजनिक हुने

दाङ,२७ वैशाख। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा विभिन्न डिजिटल माध्यमबाट सार्वजनिक गरिने जनाएको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा, आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको हो । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी … Continue reading एसइई को नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत सार्वजनिक हुने

थप पढ्नुहोस् »

अर्को साता एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

दाङ,२४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार नतिजासम्बन्धी विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। बोर्ड स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण तथा विद्यार्थी विवरण इन्ट्रीको काम सम्पन्न भइसकेको छ। हाल तथ्यांक रुजु … Continue reading अर्को साता एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

थप पढ्नुहोस् »

एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क लिन नपाइने

दाङ,२४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एकपटक भर्ना भइसकेपछि पटक–पटक भर्ना शुल्क लिन नपाइने स्पष्ट गरेको छ। मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। केही निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा चर्को शुल्क लिएको गुनासो आएपछि यस्तो कडाइ गरिएको … Continue reading एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क लिन नपाइने

थप पढ्नुहोस् »

ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच सहकार्य सम्झौता

दाङ,२२ चैत । ज्ञानज्योती फाउण्डेशन र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९आइएसटी० काठमाडौँबीच द्विपक्षीय सम्झौता भएको छ। तुलसीपुर–६ मा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सहकार्यका लागि हस्ताक्षर गरिएको हो। सम्झौतामा ज्ञानज्योतीका सिइओ सुरेन्द्र जिसी र आइएसटीका सिइओ नरेन्द्र बज्राचार्यले हस्ताक्षर गरेका छन्। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक शिक्षा र व्यावहारिक अनुभव उपलब्ध गराउने … Continue reading ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच सहकार्य सम्झौता

थप पढ्नुहोस् »

आजदेखि एसइई सुरु: दाङमा झण्डै १४ हजार विद्यार्थी सहभागी

दाङ ,१९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ। पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुँदै छ। यस वर्षको एसइईमा देशभरबाट पाँच … Continue reading आजदेखि एसइई सुरु: दाङमा झण्डै १४ हजार विद्यार्थी सहभागी

थप पढ्नुहोस् »

आजदेखि SEE परीक्षा सुरु: शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको अपिल

दाङ, १९ चैत – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन्।देशभर आज बिहीबारदेखि एकैसाथ सुरु भएको उक्त परीक्षामा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना तथा ग्रेड वृद्धि तर्फ … Continue reading आजदेखि SEE परीक्षा सुरु: शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको अपिल

थप पढ्नुहोस् »