समाजवादीले नेतृत्व पुस्तान्तरण गर्ने
काठमाडौा,१३ असोज। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी सच्याउने, आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्ने र नेतृत्व हस्तान्तरणलाई प्राथमिकतामा राखिएको उल्लेख छ। अपानीअनुसार पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, रणनीतिक लक्ष्य समाजवाद रहने, समाजवादी कार्यदिशा … Continue reading समाजवादीले नेतृत्व पुस्तान्तरण गर्ने