तीनदिनका लागि सवारीसाधन सन्चालनमा रोक
काठमाडौँ ,१८ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गते देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद् जोखिम न्यूनीकरण गर्न यस्तो … Continue reading तीनदिनका लागि सवारीसाधन सन्चालनमा रोक