समाचार

सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु

काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेका छन् । सरकारी स्रोतका अनुसार सिंहदरबार र वरिपरि रहेका कार्यालयहरूमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त भएका छन्। ती सवारी … Continue reading सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा आक्रमण: कांग्रेस सभापति देउवाको टाउकोमा १२ टाँका

काठमाडौँ,३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेपछि गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर उनलाई १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्। शुक्रबार पार्टी बैठकपछि जानकारी दिँदै विश्वकर्माले सुरुवातमा अवस्था अतालिनु भए पनि हाल देउवा र आरजु देउवा सामान्य अवस्थामा … Continue reading जेनजी आन्दोलनमा आक्रमण: कांग्रेस सभापति देउवाको टाउकोमा १२ टाँका

थप पढ्नुहोस् »

पुँजी बजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

काठमाडौँ, ३ असोज । पुँजी बजारमा देखा परेको विसंगति र समस्याको अध्ययन गर्न अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले आमलगानीकर्ताको मनोबल बढाउने प्रणालीगत सुधार र प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्यान्वयन कार्ययोजना तयार पार्नेछ। धितो बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठन भएको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल … Continue reading पुँजी बजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका घटनाको छानबिनका लागि कांग्रेस महामन्त्री शर्माको माग

काठमाडौँ, ३ असोज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्न र आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आग्रह गरेका छन्। शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई भविष्यको नेतृत्वकर्ता मात्र नभई वर्तमानमा पनि सक्रिय नेतृत्व गरिरहेका बताउँदै आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, तोडफोड र आगजनीको … Continue reading जेनजी आन्दोलनका घटनाको छानबिनका लागि कांग्रेस महामन्त्री शर्माको माग

थप पढ्नुहोस् »

जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

काठमाडौं ,३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको जेनजी युवाको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतना र मुलुकमा बढ्दो भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र अधुरो अपेक्षाकै कारण आन्दोलनको जन्म भएको … Continue reading जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह गरी ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मूल संकल्पसहित दिवस मनाइएको हो। समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको चाहना र सोचअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने , “युवा पुस्ताको चाहनाअनुसार हाम्रो काम पारदर्शी, जवाफदेही … Continue reading लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

थप पढ्नुहोस् »

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

दाङ,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन्। संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै मौलिक हक,अधिकारको … Continue reading संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

काठमाडौं,३ असोज । संविधान दिवसको अवसरमा नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन समेत व्यवस्थापन गरिएको थिएन । महासचिव शंकर पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरिन् भने प्रमुख वक्ताको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरे । तर … Continue reading संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

थप पढ्नुहोस् »

शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ। संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले हस्ताक्षर गरेका संयुक्त सन्देशमार्फत संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा स्मरण गरिएको छ। सन्देशमा … Continue reading शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

थप पढ्नुहोस् »

सैनिक व्यारेकबाट फर्किए ओली

काठमाडौं,२ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्। जेन–जी आन्दोलनका क्रममा सुरक्षा कारणले नेपाली सेनाले उनलाई नियन्त्रणमा राखेको थियो। गत २४ भदौ प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए। सुरक्षा निकायका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन्। त्यहाँका लागि भाडाको घर लिइएको बताइएको छ। … Continue reading सैनिक व्यारेकबाट फर्किए ओली

थप पढ्नुहोस् »