अज्ञात रोगका कारण ३० बढी पशु मरे
हुम्ला,१५ साउन।अज्ञात रोगका कारण हुम्लामा ३० बढी पशु मरेका छन् । एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिका–६ को रामालेख खडिन्याखाडा खर्कमा राखिएका ३० बढी पशु मरेका हुन्। अज्ञात रोगका कारण एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा बढी गोरु मरेको स्थानीय हरिबहादुर जानकारी दिए । वस्तुभाउको … Continue reading अज्ञात रोगका कारण ३० बढी पशु मरे