तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप
धनुषा । धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोबराही क्षेत्रमा अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको … Continue reading तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप