जब इन्जिनियरको बिल वडा अध्यक्षले च्यातिदिए…
पर्वत ,१७ असार । पर्वतको कुश्मा नगरपालिका–१४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले इन्जिनियरले तयार पारेको योजनाको बिल कार्यालयमै च्यातिदिएका छन्। नगरपालिकामा निर्माण व्यवसायमा समेत सक्रिय रहेका अध्यक्ष रिमालले प्राविधिकले काम भएकोभन्दा कम बिल उठाएको भन्दै सोमबार बिल च्यातिदिएका हुन्। नगरपालिकाका एक कर्मचारीका अनुसार रिमालले आइतबार राति नै प्राविधिक शाखा प्रमुख राजेश बन्जारालाई पटक–पटक फोन र … Continue reading जब इन्जिनियरको बिल वडा अध्यक्षले च्यातिदिए…