बढ्यो अण्डाको मूल्य
काठमाडौं,१२ फागुन । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य बढाएको हो। अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रुपैयाँ पुगेको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट … Continue reading बढ्यो अण्डाको मूल्य