संविधानसभा सदस्य सापकोटाको निधन
काठमाडौं, ८ फागुन। संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ। ५९ वर्षीय सापकोटा लामो समयसम्म नेकपा (एमाले) काभ्रेको सचिव भएर नेतृत्व गरेका थिए। सन् २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नम्बर … Continue reading संविधानसभा सदस्य सापकोटाको निधन