ट्रकको ठक्करबाट एकजनाको मृत्यु
दाङ, १५ साउन । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको मृत्यु भएको छ । मंगलबार विहान पश्चिमबाट पुर्व तर्फ गईरहेको सु। प। प्र ०१(६२७७९ नम्बरको ट्रकले लमही( भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई … Continue reading ट्रकको ठक्करबाट एकजनाको मृत्यु