समाचार

हप्तामा दुई दिन बिदा दिन सिफारिस

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ । कोरोना महामारीपछि पर्यटन उत्थानको लागि मन्त्रालयले असोज ८ गते गठन गरेको समितिले हप्तामा दुई दिन बिदा उपयुक्त रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्च कटौती, इन्धन बचन, उत्पादकत्व … Continue reading हप्तामा दुई दिन बिदा दिन सिफारिस

थप पढ्नुहोस् »

फिफा वरीयतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत् रहेको छ । एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता  तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ … Continue reading फिफा वरीयतामा नेपाल यथावत्

थप पढ्नुहोस् »

नेमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले … Continue reading नेमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

थप पढ्नुहोस् »

थप १०५६ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका … Continue reading थप १०५६ जनामा संक्रमण

थप पढ्नुहोस् »

पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । ​ बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएकाे बीबीसीले जनाएको छ । उनले यसअघि अमेरिकामा रहेका सबैलाई एक सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए ।  मङ्गलबार नै अमेरिकी … Continue reading पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

थप पढ्नुहोस् »

बासमती धानमा नेपालले दाबी पेस गर्ने

काठमाण्डाै । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेस गरेकाे विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दाबीकाे प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दाबी पेस गर्ने निर्णय गरेको छ … Continue reading बासमती धानमा नेपालले दाबी पेस गर्ने

थप पढ्नुहोस् »

रिक्सामा छुटेको ७ लाख फिर्ता

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार … Continue reading रिक्सामा छुटेको ७ लाख फिर्ता

थप पढ्नुहोस् »

सर्वोच्चले रोक्यो जग्गा कित्ताकाट

काठमाडौं । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता … Continue reading सर्वोच्चले रोक्यो जग्गा कित्ताकाट

थप पढ्नुहोस् »

संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ । मङ्गलबार बसेको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर बन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न एक जुट हुन आग्रह गर्नुभएको हो । सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना … Continue reading संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

थप पढ्नुहोस् »

सगरमाथाको उचाइ बढ्यो

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकै पटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक … Continue reading सगरमाथाको उचाइ बढ्यो

थप पढ्नुहोस् »