समाचार

नेपालमा सक्रिय सङ्क्रमित १५ हजार भन्दा कम

काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये दुई लाख २४ हजार ५३ जना … Continue reading नेपालमा सक्रिय सङ्क्रमित १५ हजार भन्दा कम

थप पढ्नुहोस् »

हुम्लामा जीप दुर्घटना, ४ जनाको ज्यान गयो

हुम्ला । हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-७ डाँडाफयाको जमुका नजिकै गएराति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी … Continue reading हुम्लामा जीप दुर्घटना, ४ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

थप १२७२ जनामा सङ्क्रमण

काठमाण्डाै । नेपालमा शुक्रबार थप १ हजार २ सय ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । आठ हजार ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार दुई सय ७२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय ७५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ । … Continue reading थप १२७२ जनामा सङ्क्रमण

थप पढ्नुहोस् »

घाइते केसीलाई थप उपचारका लागि कोहलपुर लगियो

दाङ। दाङमा ट्रकको ठक्करबाट एक महिला घाइते भएकी छ्न । शुक्रबार बिहान शान्तिनगर ५ रगैंजामा ट्रकले ठक्कर दिदा घाईते भएकी ५८ बर्षिया उत्तर कुमारी केसीको थप उपचारका लागि कोहलपुरमा लगिएको छ । पश्चिमबाट तुलसीपुर आउदै गरेको ट्रकले ठक्कर दिदा केसी घाईते भएकी हुन ।घाईते केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुुरमा सामान्य उपचार पछि थप उपचारका लागि … Continue reading घाइते केसीलाई थप उपचारका लागि कोहलपुर लगियो

थप पढ्नुहोस् »

तुलसीपुरमा एकैदिन ३ जनाको कोरोनाबाट निधन

दाङ। तुलसीपुरमा एकैदिन ३ जनाका कोरोना संक्रमणबाट निधन भएको छ । बाकेमा उपचारको क्रममा गयराती उनिहरुको निधन भएको तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । उपमहानगरपालीकाको वडा नम्बर ५ का ८१ बर्षका पुरुषको भेरी अस्पतालमा निधन भएको हो । यस्तै, वडा नम्बर ११ का ४५ बर्षिय पुरुषको उपचारको क्रममा निधन भएको छ । … Continue reading तुलसीपुरमा एकैदिन ३ जनाको कोरोनाबाट निधन

थप पढ्नुहोस् »

दाङमा राजतन्त्रको पक्षमा र्‍याली निस्कियो

तस्बिर :- निसान दाजु भट्टराईको फेसबुकबाट दाङ । दाङको घोराहीमा बुधबार राजतन्त्रका पक्षमा र्‍याली निकालिएको छ। घोराहीको ट्राफिक चोकवाट मोटरसाइकल र कारसहितको र्‍याली निकालि बजारका विभिन्न भागमा परिक्रमा गरेको थियो। र्‍यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए।  ‘देशभक्त नागरिक’को नामबाट भएको र्‍याली घोराहीको तुलसीपुर चोकमा … Continue reading दाङमा राजतन्त्रको पक्षमा र्‍याली निस्कियो

थप पढ्नुहोस् »

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै

कोरोना माहामारीका कारण कोरिया जानेकाे रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा उतिर्ण गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।  कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार … Continue reading रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै

थप पढ्नुहोस् »

थप १४९० जना संक्रमित, १५६७ जना डिस्चार्ज

काठमाण्डाै । नेपालमा बुधबार थप १ हजार ४ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  ८ हजार ३ सय जनाकाे नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा १ हजार ५ सय ६७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।   २४ घण्टामा … Continue reading थप १४९० जना संक्रमित, १५६७ जना डिस्चार्ज

थप पढ्नुहोस् »

तुलसीपुरमा ब्राउन सुगर सहित एक पक्राउ

दाङ। तुलसीपुरमा आगु औषध (ब्राउन सुगर)सहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । नेपाली डेरामा बसेर लागु औषध विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका … Continue reading तुलसीपुरमा ब्राउन सुगर सहित एक पक्राउ

थप पढ्नुहोस् »

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। ‘उहाँ (रामचन्द्र पौडेल) ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’ भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई … Continue reading कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

थप पढ्नुहोस् »