बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु
दाङ। बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ । फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएकोमा गर्व लागेको बताएकी छिन् । फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र … Continue reading बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु