विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिनुपर्छ: सांसद पुन
काठमाडौं ,१९ चैत । स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त गरी शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले देशभर सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्न आवश्यक रहेको बताए। उनले विज्ञान तथा प्रविधिको प्रवर्द्धनलाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे। “विज्ञान र प्रविधिको … Continue reading विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिनुपर्छ: सांसद पुन