हावाहुरीले रुख ढल्दा दुई जनाको मृत्यु
रोल्पा,१२ जेठ । रोल्पामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। थबाङ गाउँपालिका–२ का अन्दाजी ६० वर्षीय रुजु झाँक्री र ५० वर्षीय मनबुझी झाँक्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय थबाङले जनाएको छ। सोमबार साँझ करिब पौने ८ बजेतिर थबाङ गाउँपालिका–२ झिङबारीस्थित थबाङ–घोराही सहिद मार्ग नजिक रुख ढल्दा उनीहरू च्यापिएका थिए। प्रहरीका अनुसार दुबै … Continue reading हावाहुरीले रुख ढल्दा दुई जनाको मृत्यु