वन सम्बन्धि ‘जेड्सी’ रणनीति कार्यान्वयन
काठमाडौँ ,२९ फागुन । वन तथा वातावरण मन्त्रालय ले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ। फागुन १५ गते स्वीकृत भएको उक्त रणनीति सार्वजनिक गर्दै माधवप्रसाद चौलागाईं ले वन क्षेत्रमा लैङ्गिक सहभागिताले महिलाको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुर्याएको बताए। उनले रणनीतिलाई व्यवहारमा प्रभावकारी … Continue reading वन सम्बन्धि ‘जेड्सी’ रणनीति कार्यान्वयन