दाङ,४ असार । सरकारले यही असारको तेस्रो सातादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गर्ने तयारी गरेको जनाएको छ।प्रतिनिधिसभामा आउँदो आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा… थप पढ्नुहोस
काठमाडौ,४ असार। काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्।मृतक २५ वर्षीया सलनी केसी रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। उनको स्थायी… थप पढ्नुहोस
काठमाडौ,४ असार ।सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले उक्त प्लेटफर्म… थप पढ्नुहोस
काठमाडौ,४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्ष मनसुनजन्य विपद व्यवस्थापनमा मन्त्रीस्तरीय निरीक्षणभन्दा जनताको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै… थप पढ्नुहोस
दाङ,४ असार । लायन्स क्लव अफ दाङको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लवको वर्ष २०२6/२६ को अध्यक्षमा लोकबहादुर बिष्ट निर्वाचित भएका छन् ।… थप पढ्नुहोस
दाङ,३ असार । दाङका विभिन्न स्थानबाट प्रहरीले ४ नाल अवैध भरुवा बन्दुकसहित अन्य सामग्री बरामद गरेको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक असिम हमालको कमाण्डमा खटिएको टोलीले मंगलबार गस्तीका क्रममा… थप पढ्नुहोस
दाङ,३ असार ।दाङमा पहिलो पटक १०८ कुण्डीय देव यज्ञ सन्चाल नभएको छ। १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर तुलसीपुरस्थित अरणिको मैदानमा पतञ्जलि योग रोग निवारण केन्द्र तुलसीपुरको आयोजनामा उक्त यज्ञ… थप पढ्नुहोस
दाङ,३ असार । प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिकास्थित एक घरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।… थप पढ्नुहोस
रोल्पा,३ असार । रोल्पामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा परिवर्तन गाउँपालिका–१, कुरेलीकी अन्दाजी २४ वर्षीया रुपा राना रहेको जिल्ला प्रहरी कार्यालय… थप पढ्नुहोस
काठमाडौ,३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ, जसले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा थप सक्रिय हुने संकेत देखाएको छ।पार्टीका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology