इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन पर्वतारोहीको मृत्यु
काठमाडौ,२६ वैशाख । माउन्ट डुकोनो ज्वालामुखी शुक्रबार विस्फोट हुँदा तीन जना पर्वतारोहीको मृत्यु भएको छ। मृतकमध्ये दुई जना सिंगापुरका नागरिक र एक जना स्थानीय रहेको जनाइएको छ। अधिकारीहरूका अनुसार उनीहरूको शव ‘नो–गो जोन’ भित्र फेला परेको हो। हलमहेरा टापुमा भएको विस्फोटपछि करिब १० किलोमिटर क्षेत्रसम्म हावामा खरानी र बाक्लो धुवाँ फैलिएको छ। उत्तरी हलमहेराका प्रहरी … Continue reading इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन पर्वतारोहीको मृत्यु