शिक्षा

आमाहरुलाई कानून सिकाउँदै मेट्रो

दाङ,४ असार ।तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । यो अभियान अन्तरगत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरु सिकाइने छ । ‘महिलाले आफ्नो … Continue reading आमाहरुलाई कानून सिकाउँदै मेट्रो

थप पढ्नुहोस् »

सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

दाङ,३१ जेठ । दाङमा सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत १५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा सिद्धरत्ननाथ उच्च मावि, जनजागृति मावि नारायणपुर, लिटिलबुद्ध, पद्मोदय मावि र महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत … Continue reading सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

थप पढ्नुहोस् »

लागु औषधविरुद्धको सचेतनात्मक कार्यक्रम

दाङ , ३०जेठ ।तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकेडेमीमा लागु औषध विरुद्धको सचेतनात्मक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यका लागि उक्त कार्यक्रम गरिएको हो। विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ योगीले विद्यार्थीहरुलाई लागु … Continue reading लागु औषधविरुद्धको सचेतनात्मक कार्यक्रम

थप पढ्नुहोस् »

तुलसीपुर र घोराहीका विद्यालयहरु दुईदिन बन्द

दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । केही दिनदेखी अत्याधिक तापक्रम बढेको र  जसका कारण बालबालिकाहरुको स्वास्थमा प्रतिकुल असर देखा पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिका … Continue reading तुलसीपुर र घोराहीका विद्यालयहरु दुईदिन बन्द

थप पढ्नुहोस् »

अत्याधिक गर्मीका कारण कक्षाकोठामै ढले विद्यार्थी

दाङ,३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयका विद्यार्थीहरु बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए । बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए। गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले … Continue reading अत्याधिक गर्मीका कारण कक्षाकोठामै ढले विद्यार्थी

थप पढ्नुहोस् »

मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

तुलसीपुर, २६ जेठ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशकाबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको हो । उनलाइ संघले आज काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा नगद १० हजारसहित सम्मान गरेको हो । संघले लक्ष्मीदास मानन्धर स्मृति कोषबाट नगदसहित प्रमाणपत्रले सम्मान गरेको … Continue reading मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

थप पढ्नुहोस् »

पूर्वविद्यार्थीहरुद्धारा खेलकुद सामग्री प्रदान

दाङ ,२४ जेठ । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन । पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा हुने विभिन्न खेलहरुमा विद्यार्थीहरू लाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि खेल सामग्रीहरू प्रदान गरिएको बताए । विद्यालय स्तरमै खेलाडी उत्पादनका लागि टेवा पुर्‍याउने र … Continue reading पूर्वविद्यार्थीहरुद्धारा खेलकुद सामग्री प्रदान

थप पढ्नुहोस् »

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो । फुटसलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ । ज्ञानज्योती एजुकेशन फाउण्डेसनका सिईओ सुरेन्द्रकुमार जिसीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ -एन्फा)का प्राविधिक … Continue reading संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

थप पढ्नुहोस् »

सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने

दाङ,२० जेठ । सोमबार अर्थात् भोलिदेखि तुलसीपुर क्षेत्रका सबै विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। अत्याधिक गर्मी बढेपछि गत जेठ १९ गतेदेखि सबै विद्यालयहरू बन्द भएका थिए। गर्मीका कारण पठनपाठन प्रभावित भएको भन्दै पाँच दिनका लागि संस्थागत तथा सामुदायिक सबै विद्यालयहरू … Continue reading सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने

थप पढ्नुहोस् »

गर्मीका कारण दाङका विद्यालयहरु बन्द

दाङ,१८ जेठ । जिल्लामा अत्याधिक गर्मी बढेपछि दाङमा विद्यालयहरु बन्द गरिएको छ । स्थानीय सरकारहरुले सार्वजनिक सूचना जारी गरि जिल्लाका विद्यालयहरु धमाधम बन्द गर्न थालेका हुन । जिल्लामा रहेका १० पालिका मध्य अधिकासले सार्वजनिक सूचना गरेर सामुदायिक र संस्थागत सबै विद्यालयहरु गर्मीका कारण सञ्चालन गर्न नसकिने भएको भन्दै बढीमा एक सातासम्मका लागि विद्यालय बन्द गरेका … Continue reading गर्मीका कारण दाङका विद्यालयहरु बन्द

थप पढ्नुहोस् »