एसईईको नतिजा असार दोस्रो हप्तामा
काठमाडौ, १८ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोश्रो हप्ताभित्र सार्वजनिक गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए … Continue reading एसईईको नतिजा असार दोस्रो हप्तामा