बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन
लक्ष्मण बस्नेत ,२८ जेठ । बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरिय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा बेल्झुन्डी रंगशाला संचालित प्रतियोगिताको आज सोमबार सम्पन्न फाईनल खेलमा लुम्बिनी फुटबल एकेडेमी घोराही लाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै … Continue reading बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन