युएईमाथि नेपालले ऐतिहासिक जित
दाङ,४ साउन । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सम्झनाको अर्धसतकश्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार … Continue reading युएईमाथि नेपालले ऐतिहासिक जित