विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक
काठमाडौं ,२१ साउन । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालले ४ पदक जितेको छ । नेपालले एक रजत र ३ कांस्य गरी ४ पदक हात पारेको हो । नेपालका खेलाडी मेग्मा गुरुङले रजत, राजेन्द्र तामाङ, ईमा थापा र चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका हुन् । महिला माइनस ३८ केजी तौलको फाइनलमा स्वर्ण … Continue reading विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक