नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दै
काठमाडौँ,१७ पुस। नेपालले फेब्रुअरी १७ देखि २६ सम्म काठमाडौंमा चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आयोजक नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका महिला टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। प्रतियोगितामा सहभागी टोलीहरू मध्ये म्यानमार ९५५औं० फिफा वरीयतामा छ। नेपाल वरीयतामा १०३ मा छ। कीर्गिस्तान १२८औं, लेबनान र १३४औं स्थानमा छन्। … Continue reading नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दै