खेल

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु: दाङ सोसाईटी र ओली बंशावली बिजयी

घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको मञ्चमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताएका छन् । खेल क्षेत्रमा भएको … Continue reading खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु: दाङ सोसाईटी र ओली बंशावली बिजयी

थप पढ्नुहोस् »

सुगठन तथा फिट्नेस संघको अध्यक्षमा केसी

फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन गर्दै सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा दीपेन्द्र शाह र योगेश मल्ल, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा भुपेन्द्र डाँगी चयन भएका … Continue reading सुगठन तथा फिट्नेस संघको अध्यक्षमा केसी

थप पढ्नुहोस् »

लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलबाट फाइनलका प्रतिस्पर्धी तय भएका … Continue reading लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

थप पढ्नुहोस् »

हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र ९ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।त्यस्तै ग्रीन हाउस ८ स्वर्ण,६ रजत, ८ कास्य पदकका साथ दोस्रो,रेड हाउस ४ … Continue reading हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

थप पढ्नुहोस् »

वडा नं ६ ले चुम्यो सर्वाधिक राशिको अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत,२५ माघ। दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा न ८ लाई ४-० गोल ले … Continue reading वडा नं ६ ले चुम्यो सर्वाधिक राशिको अध्यक्ष कप फुटबलको उपाधी

थप पढ्नुहोस् »

प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान : अध्यक्ष भण्डारी

दाङ, २२ माघ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले वडा स्तरीय खेलकुद प्रतियोगिताहरुले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताएका छन । यस क्षेत्रको विकासका लागि खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्णमान गर्ने उनले बताए ।तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजनामा तुलसीपुरमा संचालित अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिताको सेमीफाइनल खेलमा प्रमुख अतिथिको रुपमा रहेका चेम्बर … Continue reading प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान : अध्यक्ष भण्डारी

थप पढ्नुहोस् »

अन्तर वडास्तरीय रनिङ शिल्ड सुरु

दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। तुलसीपुर–६ को आयोजनामा तथा मदन भण्डारी युथ क्लब र युथ्स अफ तुलसीपुरको सहकार्यमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले गरेकी थिइन्। कार्यक्रममा बोल्दै वलीले खेलकुद संविधानमा उल्लेखित … Continue reading अन्तर वडास्तरीय रनिङ शिल्ड सुरु

थप पढ्नुहोस् »

तेस्रो वडाध्यक्ष कपको उपाधि रोयल रानागाउँ (बी)लाई

दाङ, ८ माघ । दाङको तुलसीपुरमा सञ्चालन भएको तेस्रो वडाध्यक्ष कप २०८१ कपको अपाधि रोयल रानागाउँ (बी)ले प्राप्त गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा भएको प्रतियोगितामा १० वटा क्लबहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागि क्लबहरूको प्रतिस्पर्धा पछि रोयल रानागाउँ ९बि० ले प्रथम स्थान हासिल गर्दै नगद ४० हजार, कप, मेडल … Continue reading तेस्रो वडाध्यक्ष कपको उपाधि रोयल रानागाउँ (बी)लाई

थप पढ्नुहोस् »

सन्दीपलाइ क्यानको कारबाही

काठमाण्डौ८ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयबारे विवाद गरेको र सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो । सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको र मेरिट पोइन्ट समेत घटाइएको क्यानले जएको छ … Continue reading सन्दीपलाइ क्यानको कारबाही

थप पढ्नुहोस् »

प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

दाङ,७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सन्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजना तथा तुलसीपुर युथ्स क्लब अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा उक्त प्रतियोगिता सन्चालन हुने भएको हो। माघ १९ गतेदेखि सुरु हुने प्रतियोगिता अरनीको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका मुल … Continue reading प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

थप पढ्नुहोस् »