रवि र छविलाई लगियो अदालत
पोखरा,८ कार्तिक । सहकारीको रकम अपचलन संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई अदालत लगिएको छ। म्याद थपका लागि केहीबेर अघि यी दुईलाई जिल्ला अदालत कास्की पुर्याइएको हो।लामिछाने गत शुक्रबार र छवि असोज ६ गते काठमाडौँबाट पकाउ परेका हुन्। पोखराको सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा … Continue reading रवि र छविलाई लगियो अदालत