सुनचाँदीको भाउ बढ्यो
दाङ, १४ फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। बुधबार सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको … Continue reading सुनचाँदीको भाउ बढ्यो