स्रोत नखुलेको ११ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
काठमाडौँ,८ फागुन। प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरी टोलीले सम्सी गाउँपालिका–७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो। पोखरभिण्डाबाट सोनौल … Continue reading स्रोत नखुलेको ११ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ