पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी
काठमाडौं,१० फागुन । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘पेट्रोलमा इथानोल मिसाउने आदेश–२०८२’ स्वीकृत भइसकेको र छिट्टै राजपत्रमा प्रकाशित हुने जानकारी दिए। उनका अनुसार १० प्रतिशत इथानोल मिश्रणबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम … Continue reading पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी