समाचार

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

काठमाडौं,७ माघ। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा। कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्माले बोर्ड नेतृत्वविहीन बनेपछि डा. पौडेललाई उक्त जिम्मेवारी सुम्पेकी हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि स्वास्थ्य बीमा बोर्ड केही समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको थियो। बोर्डका … Continue reading स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

थप पढ्नुहोस् »

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

काठमाण्डौं,७ माघ । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी बढेर २८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको हो। सरकारले तिर्न बाँकी रहेको यो ऋण देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब … Continue reading नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

थप पढ्नुहोस् »

स्थानीय र प्रदेशका रिक्त पदमा चुनाव गर्ने

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदमा पनि चुनाव गर्ने तयारी गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती रिक्त पदमा चुनाव गरिने आयोगले जनाएको छ। केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि ती पद … Continue reading स्थानीय र प्रदेशका रिक्त पदमा चुनाव गर्ने

थप पढ्नुहोस् »

लागुऔषधसहित तीन सवारी र एक महिला पक्राउ

काठमाडौँ,७ माघ । प्रहरीले लागुऔषध सहित तीनवटा सवारीसाधन र एकजना महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी … Continue reading लागुऔषधसहित तीन सवारी र एक महिला पक्राउ

थप पढ्नुहोस् »

दाङमा प्रतिनिधि सभा निर्वाचन : कडा प्रतिस्पर्धा , कमजोर समावेशीता

उमा भण्डारी ,७ माघ । प्रतिनिधिसभा सदस्य २०८२ को चुनावी सरगमी सुरूभएको छ । तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । तीनवटै निर्वाचन क्षेत्रमा गरी ६२ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ भने चुनावी माहोल … Continue reading दाङमा प्रतिनिधि सभा निर्वाचन : कडा प्रतिस्पर्धा , कमजोर समावेशीता

थप पढ्नुहोस् »

दाङ क्षेत्र नं ३ बाट १६ जनाको मनोनयन दर्ता

दाङ ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग, नेपालका अनुसार दर्ता भएका उम्मेदवारहरूमध्ये अधिकांश पुरुष रहेका छन् भने एक जना महिला उम्मेदवार पनि समावेश छिन्। राजनीतिक दलतर्फ नेपाली काँग्रेसबाट दिपक गिरी , नेपाल … Continue reading दाङ क्षेत्र नं ३ बाट १६ जनाको मनोनयन दर्ता

थप पढ्नुहोस् »

दाङ–१ मा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको मनोनयन दर्ता

दाङ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म ६ जनाले आ–आफ्नो दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडी मगर, मंगोल … Continue reading दाङ–१ मा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको मनोनयन दर्ता

थप पढ्नुहोस् »

प्रचण्ड रुकुम पुर्वबाट दिए उम्मेदवारी

रुकुम पूर्व,६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर उनले आज मंगलबार उम्मेदवारी दर्ता गर्नुभएको हो। प्रचण्ड सोमबार नै रुकुम पूर्व आइपुगेका हुन् । यसअघि प्रचण्डले २०६४ सालमा काठमाडौं–१० र रोल्पा, २०७० मा काठमाडौं -१० र … Continue reading प्रचण्ड रुकुम पुर्वबाट दिए उम्मेदवारी

थप पढ्नुहोस् »

दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

काठमाडौं,६ माघ झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावग्रस्त बनेको हो। झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको बेला रास्वपाका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए। त्यसपछि दुवै पक्षबीच धकेलाधकेल हुँदै झडप भएको बताइएको छ। … Continue reading दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

थप पढ्नुहोस् »

दाङमा कांग्रेसले  चौधरी , घिमिरे र गिरीलाई दियो टिकट

दाङ,६ माघ । कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा  तीन वटै  निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।  कांग्रेसको निर्णयले एकातिर अनुभवी र पुराना अनुहारलाई फर्काएको छ भने अर्कोतिर स्थानीय नेतामाथि भरोसा गर्दै शक्तिशाली प्रतिस्पर्धी संग भिडाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी लाई टिकट दिएको छ। चौधरी  संविधानसभाको निर्वाचनमा … Continue reading दाङमा कांग्रेसले  चौधरी , घिमिरे र गिरीलाई दियो टिकट

थप पढ्नुहोस् »