कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी
काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । कक्षा १२ को नतिजा सार्वजनिकको तयारीका लागि बोर्डको बैठक बसिरहेको छ । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन … Continue reading कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी