समाचार

अन्तर्राष्ट्रिय बेपत्ता दिवस: हाम्रो घाउमा मलम कहिल्यै लाग्छ ?

दाङ,१४ भदौ । दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा बेपत्ता दिवस मनाइएको हो। जान्न पाउने अधिकार भन्ने मूल नाराका साथ उक्त दिवस मनाइएको हो। दुई दशक बितिसक्दा पनि आफ्नाहरू कहाँ ?कुन अवस्थामा छन् ?केही थाहा नहुदा प्रतिदिन आँसु र पीडामा बाँच्नुपरेको पीडितहरूको भनाइ छ। … Continue reading अन्तर्राष्ट्रिय बेपत्ता दिवस: हाम्रो घाउमा मलम कहिल्यै लाग्छ ?

थप पढ्नुहोस् »

मेरिगोल्ड स्कुलमा जुनियर रेडक्रस सर्कल गठन

दाङ १४ भदौ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका छात्र प्रतीक खनालको अध्यक्षतामा १३ सदस्य जुनियर रेडक्रस सर्कल गठन गरिएको हाे । जसको उपाध्यक्षमा सिर्जना बुढाथोकी, सचिवमा सीता सुनार, सह-सचिवमा निता केसी कोषाध्यक्षमा बिपना छन्त्याल सह-कोषाध्यक्षमा संक्रान्त खड्का सदस्यहरूमा एन्जल केसी, प्रतीक्षा … Continue reading मेरिगोल्ड स्कुलमा जुनियर रेडक्रस सर्कल गठन

थप पढ्नुहोस् »

बझाङमा भुकम्प गयो

बझाङ,१३ भदौ ।बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्‍दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।  भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्।

थप पढ्नुहोस् »

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

दाङ,१३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिएका … Continue reading दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

थप पढ्नुहोस् »

गुजरातमा बाढीः२८ जनाको मृत्यु

अहमदाबाद । भारतको गुजरातमा बाढी आउँदा २८ जनाको मृत्यु भएको छ । लगातारको भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी ३ दिनमा २८ जनाको मृत्यु भएको हो। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा … Continue reading गुजरातमा बाढीः२८ जनाको मृत्यु

थप पढ्नुहोस् »

बँदेल मारेको आरोपमा पूर्वडिआइजीसहित १० जना पक्राउ

काठमाडौँ,१३ भदौ । बँदेल मारेको आरोपमा नेपाल प्रहरीका पूर्वडिआइजीसहित १० जना पक्राउ परेका छन् ।पूर्वडीआईजीसहितको टोलीलाई सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगीनायाँ कोशी क्षेत्रबाट पक्राउ परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहित १० जना पक्राउ परेका हुन्।शाहको टोलीले बँदेल मारेर ट्याक्टरमा लुकाएको अवस्थामा गस्ति गएको प्रहरीको टोलीले फेला … Continue reading बँदेल मारेको आरोपमा पूर्वडिआइजीसहित १० जना पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना: दुइको मृत्यु,२१ घाइते

दाङ,१३ भदौ । बाँकेमा यात्रुबाहक बस दुर्घटना भएको छ।बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको छ । घाइतेको नेपालगञ्ज मेडिकल … Continue reading तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना: दुइको मृत्यु,२१ घाइते

थप पढ्नुहोस् »

३३ करोड लगानीमा सभाहल

काठमाडौं ,१२ भदौ । दाङको लमहीमा ३३ करोड बढी लगानीमा सभाहल निर्माण थालिएको छ । सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्ट्रक्चर निर्माणको काम सकिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका दाङका प्रमुख खड्ग चौधरीका अनुसार एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत करिब … Continue reading ३३ करोड लगानीमा सभाहल

थप पढ्नुहोस् »

अमेरिकामा नेपाली युवतीको गोलि हानी हत्या

काठमाडौं,१२ भदौ ।  अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ।  सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। ​ वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।  केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा … Continue reading अमेरिकामा नेपाली युवतीको गोलि हानी हत्या

थप पढ्नुहोस् »

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा छोरीको मृत्यु,आमा घाइते

इनरुवा,११भदौ । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा … Continue reading अन्धाधुन्ध खुकुरी प्रहार गर्दा छोरीको मृत्यु,आमा घाइते

थप पढ्नुहोस् »