रास्वपामा उम्मेदवारी शुल्क निर्धारण
काठमाडौ,३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ, जसले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा थप सक्रिय हुने संकेत देखाएको छ। पार्टीका अनुसार सभापति पदका लागि उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि ४१ हजार रुपैयाँ शुल्क निर्धारण … Continue reading रास्वपामा उम्मेदवारी शुल्क निर्धारण