दाङ,२३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण… थप पढ्नुहोस
काठमाडौ,२२ जेठ । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण दिन आयातकर्तालाई निर्देशन दिएको छ।विभागले सूचना जारी गर्दै प्लाटिनम समूहका क्यान्सर औषधिको मूल्य, पछिल्ला तीन… थप पढ्नुहोस
दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ।थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको… थप पढ्नुहोस
दाङ,१९ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत भए पनि अहिले १४१ बेड सञ्चालनमा छ। बिरामीको चाप बढेपछि अस्पतालले थप बेड राखेर सेवा दिइरहेको छ।अस्पताललाई २०० बेडमा… थप पढ्नुहोस
दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जलन उपचार सेवा विस्तारलाई प्राथमिकतामा राखिएको… थप पढ्नुहोस
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागमार्फत यी शल्यक्रिया सम्पन्न भएका हुन्।… थप पढ्नुहोस
काठमाडौ,७ जेठ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा बालबालिकामा कुपोषण बढेको पाइएको छ।स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार यसपटक कडा शीघ्र कुपोषण ४… थप पढ्नुहोस
दाङ ,१ जेठ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अस्पताल विकास समिति अध्यक्षमा महेन्द्र लामिछाने पुनः नियुक्त भएका छन्।लुम्बिनी प्रदेश सरकारले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको हो। यसअघि पनि उनलाई सोही… थप पढ्नुहोस
दाङ, ३१ वैशाख । दाङको घोराहीमा नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। हेल्थ फाउण्डेशन नेपालको आयोजनामा नसर्ने रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम घोराही उपमहानगरपालिका–३ को समन्वयमा… थप पढ्नुहोस
दाङ,१८ वेशाख। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा डा. दिनेश उप्रेतीसहितको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology