दाङमा चार सयबढी फरार प्रतिवादी पक्राउ
दाङ,२५ चैत। अदालतको फैसला कार्यान्वयनमा दाङ प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिरहेको छ । प्रहरीका अनुसार विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई धमाधम पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठका अनुसार करिब आठ महिनामा चार सय बढी प्रतिवादी पक्राउ परेका छन् । … Continue reading दाङमा चार सयबढी फरार प्रतिवादी पक्राउ