समाचार

दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

दाङ,१६ माघ ।दाङ टेक्निकल इन्स्टिच्यूट प्रा.लि. (एच.ए. तथा ल्याब टेक्निसियन कलेज), तुलसीपुर–६, दाङले नवप्रवेशी विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष तथा प्रमुख दोर्ण बहादुर वलिको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्धेको प्रमुख आतिथ्यता एवं कलेजका सञ्चालक विमल रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। प्रमुख अतिथि केशव राज पार्धेले जीवन … Continue reading दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

थप पढ्नुहोस् »

हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव

दाङ,१६ माघ । हाम्रो पहुँच बहुदेश्यीय सहकारी संस्थाको १८औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सहकारी संस्था आफ्नो दर्शन, मान्यता र सिद्धान्तअनुसार अघि बढेको उल्लेख गर्दै हाम्रो पहुँच सहकारीले … Continue reading हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

एकताबद्ध भएर निर्वाचनमा लाग्न तरुण परिचालन समिति ३को आह्वान

दाङ । नेपाल तरुण दल दाङ युवा तथा तरुण परिचालन समिति निर्वाचन क्षेत्र नम्बर ३ ले नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीलाई भारी मतका साथ विजय गराउन नेपाल तरुण दलका सम्पूर्णमा हार्दिक आह्वान गरेको छ। नेपाल तरुण दल दाङ जिल्ला कार्यसमितिको निर्णयअनुसार सम्पूर्ण तरुण साथीहरूलाई आआफ्नो वार्ड, पालिका, क्षेत्रमा एकताबद्ध भएर निर्वाचनको माहोल निर्माण गरी पार्टीका … Continue reading एकताबद्ध भएर निर्वाचनमा लाग्न तरुण परिचालन समिति ३को आह्वान

थप पढ्नुहोस् »

सहिदहरूको बलिदानले देश ऐतिहासिक मोडमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । सहिद दिवसका अवसरमा शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । “सहिदहरूको साहस, चेतना र सङ्कल्पकै … Continue reading सहिदहरूको बलिदानले देश ऐतिहासिक मोडमा पुगेको छ : प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति: ६ अर्ब ३६ करोड निकासा

काठमाडौं,१६ माघ । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ। अर्थ मन्त्रालयका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो। त्यसपछि … Continue reading निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति: ६ अर्ब ३६ करोड निकासा

थप पढ्नुहोस् »

आज सहिद दिवस

काठमाडौं,१६ माघ । आज देशभर सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। यस अवसरमा राजधानीसहित विभिन्न जिल्लामा सहिद स्मारकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, दीप प्रज्वलन तथा विविध कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका … Continue reading आज सहिद दिवस

थप पढ्नुहोस् »

दाङबाट काठमाडौं हिडेको बस चितवनमा दुर्घटना

दाङ,१६ माघ। दाङबाट काठमाडौं जाँदै गरेकाे बस चितवनमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि ३८ जना घाइते भएका छन् ।बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिएर दुर्घटना भएको हो ।शुक्रवार बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार … Continue reading दाङबाट काठमाडौं हिडेको बस चितवनमा दुर्घटना

थप पढ्नुहोस् »

ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु ।विद्यालयको वार्षिकोत्सवका अवसरमा ज्ञानज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जसले आफ्ना सिर्जनाहरुलाई देशको भविष्यसंग जोडेका थिए। प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुले फरक–फरक समुहमा विद्यालय … Continue reading ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

थप पढ्नुहोस् »

सर्वोच्चको फैसला पछि रविको आरोपपत्र संशोधनबारे सुनुवाइ हुने

काठमाडौं,१५ माघ । जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रहेको रिट निवेदनको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरिएको आरोपपत्र संशोधनसम्बन्धी निवेदनमा सुनुवाइ हुने स्पष्ट पारेको छ। आरोपपत्र संशोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको जनाउँदै जिल्ला अदालतले उक्त रिटको अन्तिम फैसला आएपछि मात्रै सरकारी वकिलले पेस गरेको निवेदनमाथि निर्णय … Continue reading सर्वोच्चको फैसला पछि रविको आरोपपत्र संशोधनबारे सुनुवाइ हुने

थप पढ्नुहोस् »

नेकपाका सहसंयोजक नेपाल अस्पताल भर्ना

काठमाडौँ, १५ माघ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ७२ वर्षका नेपाललाई मुटुको समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल … Continue reading नेकपाका सहसंयोजक नेपाल अस्पताल भर्ना

थप पढ्नुहोस् »