समाचार

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन, ३ जनाको सकुशल उद्दार

कञ्चनपुर,४ साउन ।कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको नेतृत्वमा खटिएको टोलीले आज बिहान जंगल क्षेत्रमा बेल्डाडी गाउँपालिका-२ का लक्ष्मी थापामगर, सीता चौधरी … Continue reading च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन, ३ जनाको सकुशल उद्दार

थप पढ्नुहोस् »

रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प

दाङ,३ साउन । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ। अर्घाखाँची, दाङ र … Continue reading रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प

थप पढ्नुहोस् »

हराएका वृद्ध जंगलमा मृत फेला

सुर्खेत,३ साउन। जंगलमा झुण्डिएको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ दौलतपुर निवासी ६७ वर्षीय लालबहादुर सुनार जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार सुनार घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि आफन्त तथा प्रहरी चौकी बाङ्गेसिमल बाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको नेतृत्वमा टोली खटाई खोजतलास … Continue reading हराएका वृद्ध जंगलमा मृत फेला

थप पढ्नुहोस् »

बालसुधार गृह सुधार्न संसदीय समितिको ४ बुँदे निर्देशन

दाङ,३ साउन । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ। बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि तथा पोषण व्यवस्थापनमा तत्काल काम अघि बढाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार … Continue reading बालसुधार गृह सुधार्न संसदीय समितिको ४ बुँदे निर्देशन

थप पढ्नुहोस् »

लुम्बिनीमा मन्त्रायललाई ८ मा झारिने

दाङ,३ साउन। लुम्बिनी प्रदेश सरकारले मन्त्रायको सँख्या घटाउने भएको छ । मन्त्रालयको प्रशासनिक खर्च घटाउँदै मितव्ययी शासनप्रणालीलाई प्रभावकारी बनाउन मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झार्ने तयारी गरेको छ। गत जेठ १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरिसकेको छ भने कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पनि पूरा भइसकेको … Continue reading लुम्बिनीमा मन्त्रायललाई ८ मा झारिने

थप पढ्नुहोस् »

औद्योगिक क्षेत्रबाट ४६ करोड बढी बक्यौता संकलन

काठमाडौ,३ साउन। देशभरका औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले ४६ करोड बढी बक्यौता रकम दाखिला गरेका छन् । आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका हुन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड का सूचना अधिकारी वासुदेव सोडारीका अनुसार विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले उक्त अवधिमा रु ४६ … Continue reading औद्योगिक क्षेत्रबाट ४६ करोड बढी बक्यौता संकलन

थप पढ्नुहोस् »

रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

दाङ,३ साउन। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ । माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको आइतबार सकुशल उद्धार गरिएको हो। तीनजना पुरुष र एक महिला खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो। … Continue reading रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

थप पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौ,३ साउन। संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छन्। बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समिति को बैठक बस्नेछ भने बिहान साढे ९ बजे अर्थ समिति को बैठक तय गरिएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थाबारे निरीक्षण तथा अवलोकन उपसमितिबाट … Continue reading आज दुई संसदीय समितिको बैठक बस्दै

थप पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडकखण्डमा बस ठोक्किँदा सडक अवरुद्ध

काठमाडौ,३ साउन। मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालय ले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरेमा दुई … Continue reading मुग्लिन-नारायणगढ सडकखण्डमा बस ठोक्किँदा सडक अवरुद्ध

थप पढ्नुहोस् »

वर्षाका कारण देशभरका राजमार्ग प्रभावित

दाङ,३ साउन। अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरी का अनुसार लुम्बिनी , कोशी, बागमतीर गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। सबैभन्दा बढी असर बागमती प्रदेश मा देखिएको छ। भने गण्डकी प्रदेश मा कालीगण्डकी करिडोर बागलुङ को बेलबगर … Continue reading वर्षाका कारण देशभरका राजमार्ग प्रभावित

थप पढ्नुहोस् »