विपदमा निरीक्षण भन्दा जनताको सुरक्षा प्राथमिकतामा हुनुपर्छ : गृहमन्त्री गुरुङ
काठमाडौ,४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्ष मनसुनजन्य विपद व्यवस्थापनमा मन्त्रीस्तरीय निरीक्षणभन्दा जनताको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन विभिन्न तयारी गरिएको जानकारी दिए। उनका अनुसार आवश्यक परे हेलिकप्टर परिचालनदेखि मोबाइल एपमार्फत पहिरो प्रभावित क्षेत्र पहिचान गर्ने … Continue reading विपदमा निरीक्षण भन्दा जनताको सुरक्षा प्राथमिकतामा हुनुपर्छ : गृहमन्त्री गुरुङ