२० क्विन्टल गाँजासहित दुईजना पक्राउ
सप्तरी । सप्तरीबाट करिब २० क्विन्टल गाँजासहित दुईजना पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, फत्तेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको हो। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोला सदाको घर र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको … Continue reading २० क्विन्टल गाँजासहित दुईजना पक्राउ