समाचार

नारायणी अस्पतालका ६७ चिकित्सकको सामूहिक राजीनामा

काठमाडौ,१२ साउन । नारायणी अस्पतालका चिकित्सकहरूले असुरक्षा बढेको भन्दै सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमै चिकित्सकमाथि भएको आक्रमण र त्यसपछिको घटनामा प्रशासनले कारबाही नगरी उल्टै दुर्व्यवहार गरेको आरोप लगाउँदै ६७ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। चिकित्सक डा. उदयनारायण सिंहका अनुसार मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह समक्ष राजीनामा पेश गरिएको छ। उनले बाँकी … Continue reading नारायणी अस्पतालका ६७ चिकित्सकको सामूहिक राजीनामा

थप पढ्नुहोस् »

स्वास्थ्य सेवामा अवरोध नगर्न सरकारको आग्रह

दाङ,१२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा कुनै अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि मन्त्रालयले अपिल जारी गरेको हो। मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत स्वास्थ्य सेवाको … Continue reading स्वास्थ्य सेवामा अवरोध नगर्न सरकारको आग्रह

थप पढ्नुहोस् »

पहिलो ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड  सुबेदीलाई

​दाङ,१२ साउन । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेशले पहिलो पटक स्थापना गरेको ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड–२०८२’ डिभिजनल वन अधिकृत (DFO) विजयराज सुबेदीलाई प्रदान गरिएको छ ।वन क्षेत्रमा उत्कृष्ट व्यावसायिक योगदान पुर्‍याएबापत उहाँलाई नगद रु. ५० हजारसहित सम्मान सहित पुरस्कृत गरिएको नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले अताए वन प्राविधिकहरूको पेशागत योगदानको कदर … Continue reading पहिलो ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड  सुबेदीलाई

थप पढ्नुहोस् »

भन्सार छलेर ल्याइएको ३२ बोरा चिनी बरामद

काठमाडौ,११ साउन। भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरी बल नेपाल ले नियन्त्रणमा लिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट बिर्तामोडतर्फ लैजाँदै गरेको चिनी बोकेको पिकअप र मोटरसाइकल नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा प्र-१-०१-००१ ज … Continue reading भन्सार छलेर ल्याइएको ३२ बोरा चिनी बरामद

थप पढ्नुहोस् »

कम्युनिष्ट आन्दोलनका धरोहर बस्नेतको निधन

दाङ,११ साउन। नेकपा एमालेका नेता तथा कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित बस्नेतको ७९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलन र दाङमा पार्टी संगठन निर्माणमा पुर्‍याएको योगदानको उच्च कदर गरिएको थियो। तत्कालीन प्रधानमन्त्री तथा केपी शर्मा ओली ले काठमाडौंमा आयोजित पार्टी … Continue reading कम्युनिष्ट आन्दोलनका धरोहर बस्नेतको निधन

थप पढ्नुहोस् »

पहिरोमा पुरिएका दुईजनाको शव फेला

रोल्पा,१० साउन। पहिरोमा पुरिएका दुई जना महिलाको शव फेला परेको छ । रोल्पाको सुनछहरी गाउँपालिका–१ मा सेरम दवाङ लेक मार्गमा शनिबार दिउँसो पहिरोमा उनीहरु पुरिएका थिए। गाईबाख्रा चराउन गएका बेला उनीहरु पहिरोमा पुरिएका थिए। पहिरोमा पुरिएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव फेला परेको जिल्ला प्रहरी … Continue reading पहिरोमा पुरिएका दुईजनाको शव फेला

थप पढ्नुहोस् »

प्रश्नपत्र सार्वजनिक भएपछि छानबिन समिति गठन

काठमाडौ,१०साउन। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज ९एमबिएस०’ को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र … Continue reading प्रश्नपत्र सार्वजनिक भएपछि छानबिन समिति गठन

थप पढ्नुहोस् »

ढिस्कोले पुरिँदा दाङमा किशोरको मृत्यु

दाङ,१० साउन। दाङमा माटाको ढिस्कोले पुरिँदा एकजनाको मृत्यु भएको छ ।जिल्लाको राजपुर गाउँपालिका–२ पीपलडाँडामा ढिस्कोले पुरिएर १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्री का अनुसार शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका दिपेश ढिस्कोमा पुरिएका थिए। उनीलाई तत्काल उद्धार गरी अस्पताल लगिएको भए पनि … Continue reading ढिस्कोले पुरिँदा दाङमा किशोरको मृत्यु

थप पढ्नुहोस् »

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ,१० साउन। कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुद्धोधन–६ बिमिहाचोक नजिकै दुर्घटना भएको हो । शनिवार राति बसले मोटरसाइललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ। प्रहरीका अुनसार तौलिहवादेखि भैरहवा तर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर … Continue reading कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

थप पढ्नुहोस् »

प्रदेश सरकार गठनबारे एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति

काठमाडौं,९ साउन। प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमति भएकाे छ। दुई पार्टीबिच प्रदेश सरकार गठनका लागि नयाँ गठबन्धन गर्ने गरी सहमति बनेको हो। ​पछिल्लो समय प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असहमति, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूको समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र … Continue reading प्रदेश सरकार गठनबारे एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति

थप पढ्नुहोस् »