माईक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु,सातजना घाइते
दाङ,३२ असार । रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सातजना घाइते भएका छ। जिल्लाको सिद्धार्थ राजमार्ग अन्तर्गत ओमसतिया गाउँपालिका-२ मा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटना हुँदा सहचालक ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा भिम अस्पताल … Continue reading माईक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु,सातजना घाइते