पूर्वमन्त्री खड्का प्रकरणमा सर्वोच्चले झिकायो कागजात
काठमाडौ,२५ चैत। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्का सम्बन्धी अनुसन्धानका कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायका नाममा आदेश जारी गरेको हो । आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट गरिएको अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण फाइल तथा कागजात पेश गर्न भनिएको छ । … Continue reading पूर्वमन्त्री खड्का प्रकरणमा सर्वोच्चले झिकायो कागजात