खेल

एन्फा मुख्यालयमा खेलाडी संघको तालाबन्दी

काठमाडौं,२४ फागुन । नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ। आइतबार खेलाडी संघले आफ्ना मागहरू एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै एन्फा मुख्यालयमा तालाबन्दी…  थप पढ्नुहोस

सावित्रा ‘साम्बा’को उपचारमा कांग्रेसले पाँच लाख सहयोग गर्ने

काठमाडौं,१२ फागुन । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल…  थप पढ्नुहोस

वेस्ट इन्डिजलाई नेपालको १३४ रनको लक्ष्य

दाङ,३ फागुन।आईसीसी टी–२० विश्वकप अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट…  थप पढ्नुहोस

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल ४ रनले पराजित

दाङ,२५ माघ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ।मुम्बईस्थित वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको…  थप पढ्नुहोस

टी–२० विश्वकप २०२६: इङ्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

दाङ ,२५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाललाई जितका लागि इङ्ल्यान्डले १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको…  थप पढ्नुहोस

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन् । आज सार्वजनिक…  थप पढ्नुहोस

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३ माघ । आगामी टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको…  थप पढ्नुहोस

उत्कृष्ट महिला खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौँ, २८ पुस । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक…  थप पढ्नुहोस

इन्ट्रा कलेज टि-२० क्रीकेटको उपाधि स्नातक दोस्रो वर्ष लाई

लक्ष्मण बस्नेत,९ पुस। ज्ञान ज्योति इन्ट्रा कलेज टि-२० क्रीकेट प्रतियोगिता-२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल…  थप पढ्नुहोस

एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो। लुम्बिनीको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology